दुई देश बीचको पारस्परिक सम्बन्ध नयाँ उचाइमा – लर्ड मेयर डा. एन्ड्रयु पार्म

लन्डन । सिटी अफ लन्डनका मेयर लर्ड डा एन्ड्रयु पार्मले आफ्नो नेपाल भ्रमणले नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुग्ने बताएका छन् । नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाण्डौं जान लागेका पार्मले शुक्रवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । नेपाल हुदैं पाकिस्थानको समेत भ्रमणको तयारीमा रहेका पार्मले नेपालको आर्थिक विकासमा … Continue reading दुई देश बीचको पारस्परिक सम्बन्ध नयाँ उचाइमा – लर्ड मेयर डा. एन्ड्रयु पार्म